Section 11A
इजाजतपत्र प्राप्त संस्था एक आपसमा गाभिन सक्ने
(१) दुई वा दुई भन्दा बढी इजाजतपत्र प्राप्त संस्थाहरु एक आपसमा गाभिन चाहेमा आपसमा सम्झौता गरी गाभिन सक्नेछन्।
(२) इजाजतपत्र प्राप्त संस्था गाभिंदाको प्रक्रिया तथा पूरा गर्नु पर्ने शर्त सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ।